- गृहपृष्ठ
- सुवास नेम्वाङ निधनको शोकमा विहिवार सार्वजनिक बिदा
सुवास नेम्वाङ निधनको शोकमा विहिवार सार्वजनिक बिदा
सबिन पन्त 'पृथक'
२७ भाद्र २०८०, बुधवार ०१:१३ मा प्रकाशित
काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा भदौ २८ गते विहिवार सरकारले सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले सूचना प्रकाशित गरी उक्त दिन बिदा हुने जानकारी दिएको हो।
